ईपीएलको खेल तालिका सार्वजनिक

ईपीएलको खेल तालिका सार्वजनिक

२३ भदाै, काठमाडाैं ।

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । चौथो संस्करणकाे ईपीएल असोज ११ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.