×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

क्यानडामा ग्लोबल टी–ट्वान्टी खेलेर फर्किए सन्दीप

३० असार २०७५

काठमाण्डौँ,असार ३०
क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी त्रिकेट खेल्न त्यसतर्फ गएका क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्कीएका छन् । गत असार १५ गते मोन्ट्रियल टाइगर्सबाट खेल्न क्यानडा गएका लामिछाने शनिबार बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् ।

जुलाई १७ मा फर्किने कार्यक्रम तय भए पनि उनी ३ दिनअगावै फर्केका छन् । अरुबेला सन्दीप स्वदेश तथा विदेश आउँदा जाँदा भीड हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार भने त्यस्तो देखिएन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

अघिपछि सञ्चारकर्मीको क्यामेरा तथा प्रश्नको निगरानीमा हुने सन्दीपले शनिबार त्यस्तो केही सामना गर्नु परेन । यो दृश्यले सन्दीपसमेत केहीबेर अल्मलिए ।
ग्लोबल टी–ट्वान्टीमा मोन्ट्रियल टाइगर्सबाट खेलेका उनले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले क्यानडामा ५ ओटा खेलमा जम्मा २० ओभर बलिङ गर्दै २ मेडन ओभर राखेर ८ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शन रहेपनि उनको टिम अघिल्लो चरणमा प्रवेश गर्न भने असफल भयो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top