×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

२५ भाद्र २०७८

२५ भदाै, काठमाडौं ।

नेपालले पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको छ । अल अमरेत क्रिकेट मैदान ओमनमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

Advertisement
Advertisement

नेपालले पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दैछ । नेपाली टालीमा तीन परिवर्तन भएको छ । पहिलो खेलबाट शरद भेषावकर, आरिफ शेख र पवन सरार्फलाई बेन्चमा राखेको छ । यी तीन खेलाडीको स्थानमा करण केसी, स्पिनर सुशान भारी र विनोद भण्डारीले टोलीमा स्थान बनाएका छन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई ओडिआई खेल खेलेको हो ।

Advertisement
Advertisement

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सुशान भारी, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top