×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१६ महिना बितिसक्दा पनि अग्नीपिडितले राहत पाएनन्

३० असार २०७५

विराटनगर,असार ३०
तेह्रथुमको आठराई संक्रान्ति बजारमा आगलागी भएको १६ महिना वितिसक्दा पनि अग्नीपिडितहरुले सरकारीस्थरबाट अझैसम्म पनि राहत पाउन सकेका छैनन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले आगलागी स्थलको निरिक्षण गरी घोषणा गरिएको १ करोड रुपैयाँ अहिले सम्म नआउदा अग्नीपिडितहरुले राहत पाउन नसकेका हुन् ।

Advertisement
Advertisement

Advertisement

आगलागीस्थलको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गरेका थिए । तर त्यो रकम अहिले सम्म उपलब्ध भएको छैन् ।संक्रान्ति बजारमा भएको लागलागीबाट २६ परिवारको ३२ ओटा घर जलेर नष्ट हुँदा ७३ परिवार विस्थापित भएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top