मन्त्रालयको भाडबन्डा अझै मिलेको छैन: उपेन्द्र यादव

२५ भदाै, काठमाडाैँ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई पूर्णता चाडैँ दिने बताएका छन् । शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ  यादवले  मन्त्रालय भागबन्डाको कुरा पनि मिलिनसकेको बताए ।

एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्ने उनको भनाई छ । उनले भने– ‘अब चाडैँ नै यसलाई पुर्णता दिने तयारीमा हामी लागेका छौँ । मन्त्रालयको भागबन्डा पनि मिलाउन बाँकी नै छ । एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा त्यस विषयमा निर्णय गर्नुपर्छ । र मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्छ ।’

अध्यक्ष यादवले प्रतिस्थापन विधेयकको आवश्यकता भएकै कारण ल्याइएको बताए।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top