चार पुस्ताको किरिया एकै पटक

काठमाडौं : बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो । अहिले त्यही घरमा चार पूस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरिया बसेका छन् ।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरीकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीय गोमा कार्कीको अज्ञात समूहले हत्या गरेको अवस्थामा गत सोमबार शव भेटिएको हो । बुधबार बेलुका इटहरीस्थित बूढीगैगा जमुना मुक्ति घाटमा उनीहरुको सामूहिक दाहसंस्कार भयो ।

दाहसंस्कारपछि किरिया बस्नेहरु बिहीबार बेलुका मादीस्थित घर आइपुगे । मृतक तेजबहादुरका कान्छो छोरा नरेशm बुहारी र दुई छोरी पनि रमेश कार्की कोरोना महामारीका कारण उडानमा अवरोध हुँदा अहिलेसम्मआउन पाएका छैनन् । नरेश दुबईमा थिए । घटनापछि उनी भने आएर किरियामा बसेका हुन् । नरेश दाहसंस्कारमा पनि सहभागी हुन भ्याए ।,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top