×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

चालु आवभित्रै चुक्ता पुँजी दुई अर्ब पुर्‍याउँदै राष्ट्रिय बीमा संस्थान

२७ भाद्र २०७८

२७ भदौ, काठमाडौं ।

राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७७÷७८ मा साढे सात अर्बभन्दा बढी प्रिमियम संकलन गरेको छ।

Advertisement
Advertisement

कोरोना प्रभावबीच पनि ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीको शनिवार सम्पन्न साधारणसभाका अवसरमा जानकारी दिइयो।

सो अवधिमा कम्पनीले तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गरेको र जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको अध्यक्ष गंगाराम कँडेलले जानकारी दिए।

कम्पनीको ३१औं साधारण सभामा बोल्दै अध्यक्ष कँडेलले आगामी असार मसान्तसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने बताए।

Advertisement
Advertisement

नियामक निकायको पछिल्लो निर्देशनअनुरूप दुई अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था रहेकाले संस्थानले सोहीअनुसार पुँजी योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको उनले जानकारी दिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top