लिग वानमा पिएसीको लगातार पाँचौ जित

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

फ्रेन्च लिग वानअन्तर्गत शनिबार राति सम्पन्नन खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लेरमोन्टमाथि ४–० को जित हात पारेको छ
पिएसजीका लागि आन्द्रे हेरेराले २ तथा केलियन एमबाप्पे र इद्रिसा गुइयेले १–१ गोल गरे।

खेलको २०औं मिनेटमा हेरेराको गोलबाट पिएसजीले अग्रता बनाएको थियो।

३१औँ मिनेटमा हेरेराले नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलको ५५औं मिनेटमा एमबाप्पे र ६५औं मिनेटमा गुइयेको गोलसँगै पिएसजी ४–० ले विजयी बनेको हो।

पिएसजीले जारी सजिनमा लगातर ५ खेलमा जित हात पारेको छ। १५ अंकक साथ पिएसजी लिगको शीर्ष स्थानमा रहँदा समान खेलबाट ८ अंक जोडेको क्लेरमोन्ट चौथो स्थानमा छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top