विद्यालय सञ्चालनको अनुगमन पालिकाले गर्नु पर्ने डीसीसीएमसीको निर्णय

२७ भदौ, काठमाडौं ।

कोरोना सङ्क्रमणको जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न बसेको काठमाडौं जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक सकिएको छ ।

बैठकले जिल्लामा कोभिड परीक्षणको दायरालाई वृद्धि गर्दै लैजाने, स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खोपको विस्तारमा जोड दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

Advertisement

बैठकले असोज १ गतेबाट विद्यालय सञ्चालन गर्दा पालिकाले जोखिमलाई मध्यनजर गर्नुपर्ने र शिक्षक, सवारी चालक, सहचालक, चौकिदार सबैले अनिवार्य रुपमा खोप लगाएको हुनुपर्ने निर्णय भएको उनले बताए । जसको अनुगमन सम्बन्धित पालिकाले गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले रात्रिकालीन व्यवसायमा अनुगमन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको पनि उनले बताए । बैठकमा जिल्लाका सबै स्थानीय तहका प्रमुखको उपस्थिति रहेको प्रजिअ रिजालले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top