×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

२८ भाद्र २०७८

२८ भदाै, नेपालगन्ज ।

बाँकेमा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा एक जना भारतीय नागरिकलाई पाटे बाघले आक्रमण गरी मारेको बाँके प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

आइतबार साँझदेखि हराइरहेका उनको शव बाघले आधा खाइसकेको अवस्थामा भेटिएको छ । बिहान ७ बजेतिर राजमार्गबाट करिब ५ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र बाघको आक्रमणका परेका ती व्यक्तिको खुट्टा मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान भने खुल्न सकेको छैन । तर, उनले स्थानीय एक होटेलमा भाँडा माझ्ने काम गर्दै आएको स्थानीयले बताएका छन् । उनलाई त्यहाँ सबैले ‘भैया’ भनेर बोलाउने गरेको बताइएको छ । केही दिन यता त्यस क्षेत्रमा बाघ देखा पर्दै आएको स्थानीयले बताएका छन् । दुई दिन अघि मात्र बाघले गाउँमा बाख्रा र गाईको बाच्छा मारेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top