विभूषणमा विकृति, यो वर्ष पनि ५ सय बढीले पाउने

२८ भदौ ७८, मंगलबार

काठमाडौं : विभूषण वितरणमा हुँदै आएको विकृतिले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । संविधान दिवसको अवसरमा घोषणा हुने राज्यकै ठूलो सम्मान विभूषण सरकारले तजबिजीकै आधारमा ठूलो संख्यामा वितरणको तयारी गरेको हो ।

Advertisement

गृह मन्त्रालय स्रोतका अनुसार विभूषण पाउने व्यक्ति छनोट अन्तिम चरणमा पुग्दा सूची पाँच सयबाट नाघेको छ । निश्चित मापदण्डभन्दा सत्तानिकट व्यक्तिको पहुँचकै आधारमा विभूषण वितरणको तयारी भइरहेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top