प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

२९ भदाै, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदकाे आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्।

बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक संसद्‌बाट तत्काल पारित नहुने भएपछि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा पुग्न लाग्दा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयले भने सरकारका नियमित कामकारवाही नै बैठकका मुख्य एजेन्डा रहेको  जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top