×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : केपी ओली

२९ भाद्र २०७८

२९ भदाै, झापा।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले चुनावमा वडा अध्यक्ष पनि नजित्ने टिप्पणी गरेका छन्। नेकपा एमाले झापा जिल्ला कमिटीले मंगलबार बिर्तामाेडमा गरेकाे अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले जनताले माधव नेपाललाई किन भोट दिने भन्दै प्रश्न गरेका थिए।

Advertisement
Advertisement

उनले भने, ‘माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले भोट हाल्छन् अब? किन हाल्ने, एमाले फुटाएको हुनाले? एमाले टुक्र्याएको हुनाले? चोइट्याएको हुनाले? के कारणले माधव नेपालाई भोट हाल्ने?’

प्रचण्डले आफूहरुले वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो छ भनेको भन्दै ओलीले खुसी लागेको बताए। ‘उहाँले चुनावभन्दा अगाडि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो’, उनले भने।

उनले पार्टी फुटाउनेहरु एमाले नभएका बताए । ‘एमाले फुटाउने हाम्रा साथी हाेइनन्, माधव माधव नेपालले एमाले कमजाेर बनाउन मात्र पार्टी खाेलेका हुन्, १६ वर्ष एमालेमा बसेर पार्टी सखाप पारे ।’ उनले भने ।

Advertisement

अध्यक्ष ओलीले माधव नेपाल जसरी पनि एमाले फुटाउने मनसायमा रहेपनि फुटाउन नसकेर चाेइटिएर गएका बताए । जीवन शर्मा गीतकाे प्रसंग सुनाउँदै उनले भने – ‘पिलाे निचाेर्दैमा ओजन घट्दैन, एमालेकाे ओजन घटेकाे छैन, एमालेकाे ओजन झन् झन् बढ्दैछ ।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top