×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

देशभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता

३० भाद्र २०७८

काठमाडौं : धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् ।

धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन् । समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन । राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष अद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो ।

Advertisement
Advertisement

धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ, पूर्वअधयक्ष अधिकारीले भने, किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन् । सम्बन्धित निकाय जवाफदेही नहुँदा बर्सेनी धान रोप्ने र गोड्ने बेला मल अभाव हुने गरेको अधिकारी बताउँछन् ।

मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्वबोध भएन, उनले भने, सधैं नीतिगत समस्या देखाएर पन्छिने पन्छाउने काम भएको छ । सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिरहन्छ ।

Advertisement
Advertisement

सरकारले जेठ १५ मा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको असक्षमता भएको अधिकारीको आरोप छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top