मोदीलाई प्रधानमन्त्री देउवाले दिए जन्म दिनको शुभकामना

१ असोज, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना दिएका छन् । शुक्रबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् ।

मोदीलाई ७१ औं जन्म दिनको शुभकामना दिँदै देउवाले सुस्वास्थ्य तथा सफलताको कामना गरेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top