×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि

१ आश्विन २०७८

१ असोज, काठमाडौं ।

विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि हुँदैछ । छनोट खेल आज दिउँसो साढे ३ बजे सातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु हुनेछ ।

Advertisement
Advertisement

तीन दिनसम्म हुने छनोट खेलमा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३.५ देखि ६७ र ६७ देखि ७१ केजी तौलसमूह समावेश हुनेछन् । सर्बियामा आउँदो अक्टोबर महिनामा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट खेल्न लागिएको हो ।

च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न सङ्घले बनाएको पाँच सदस्यीय समितिको प्रतिवेदनका आधारमा विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा गराइने छ । छनोट समितिले उत्कृष्ट खेलाडीहरु छनोट गरेर वरीयता प्रदान गर्नेछ ।

Advertisement

त्यसपछि समितिकै सुझावका आधारमा विश्व च्याम्पियनसिपमा कति खेलाडी सहभागी गराउने भन्ने निर्णय हुने राष्ट्रिय खेलकुद परिषद्को प्रचार प्रसार शाखाका प्रमुख दुर्गा दुलालले जानकारी दिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top