नेपालले पहिले ब्याटिङ गर्ने

नेपालले पहिले ब्याटिङ गर्ने

१ असोज, काठमाडौं ।

क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत आज हुने अमेरिकाविरुद्धकाे दास्राे खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको हाे । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडीआईमा उनको यो डेब्यू खेल हुनेछ ।

त्रिकोणात्मक सिरिज अन्तरगत पहिलाे खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.