×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रिय टोलीमा गुलशन झाको डेब्यू

१ आश्विन २०७८

१ असाेज, काठमाडौं ।

युवा तीव्र गतिका बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट अमेरिकाविरुद्ध डेब्यू गरेका छन् ।

Advertisement
Advertisement

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले टोलीमा एक परिवर्तन गर्दै आज गुलशनलाई डेब्यू दिएको छ । विक्रम सोबलाई बेन्चमा राखेको छ । गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए । झा नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु गर्ने २७ औं खेलाडी बनेका छन । गत फागनुमा भएको काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेल्दै गुलशनले राम्रो प्रभाव छाडेका थिए । दुई मात्र खेल खेलेका उनी बाउन्स र गतीका लागि सिपालु छन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सोचमा छ ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top