सरसफाईमा जुट्यो मदन भण्डारी स्पोर्ट्स एकेडेमी

१ असोज, विराटनगर ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, विराटनगर महानगर कमिटीले ‘हाम्रो समाज, हाम्रो दायित्व’ अभियानको तेस्रो हप्ताको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्पोर्ट्स एकेडेमीले शुक्रबार विराटनगर–११ स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय परिसरमा सरसफाइ एवम् रुखबिरुवामा रङ रोकन गरेको हो ।

सरसफाई कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेता रुपेस खतिवडा, एमाले महानगर अध्यक्ष सागर थापा, महानगर वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्य, स्पोर्ट्स एकेडेमी प्रदेश सदस्य रोहित कोइराला, स्पोर्ट्स एकेडेमी जिल्ला सचीव सन्दिप पोखरेल, स्पोर्ट्स एकेडेमी महानगर अध्यक्ष बिज्ञान शर्मा लगायत एकेडेमीका महानगर पदाधिकारीको सहभागिता रहेको स्पोर्ट्स एकेडेमी महानगर सचिव राम पोखरेलले जानकारी दिए ।

सो स्पोर्ट्स एकेडेमीले विगत ३ हप्तादेखि सरसफाई कार्यक्रम गर्दै आएको छ । गत हप्ता बालबालिका दिवसको अवसर पारेर जनपथ माध्यामिक विद्यालयमा सरसफाइ एवम् वृक्षारोपण गरिएको सचिव पोखरेलले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top