×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहराले लिए मन्त्रीको सपथ

१ आश्विन २०७८

१ असाेज, धनगढी।

सुदूर पश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजबादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । शुक्रबार साँझ अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको सपथ ग्रहण  गरेका हुन्

Advertisement
Advertisement

अर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गा प्रसाद यादव र अर्थ राज्य मन्त्री बोहरालाई मुख्यमन्त्री त्रिलाेचन भट्टले सपथ गराएका हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

तारा लामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यस अघि नेकपामा विवाद हुदा ओलि पक्षमा थिइन् । तामाङ प्रमुख सचेतक रहेकै वेला दलका नेता रहेका शाहले उनलाई उक्त जिम्मेवारी बाट हटाएका थिए । अहिले तिनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् । नेकपामा बिबाद हुदा पनि ओलि पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई बिश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।

एमाले बाट उनी अन्तिममा सनाखत गरेकी हुन् । १३ जना प्रदेश सभा सदस्य पुराएको नेकापा एसले तामाङकै सनाखत पछि सबै भन्दा ठूलो दल बनेको हो ।

Advertisement

अहिले १४ प्रदेश सभा सहित नेकापा एक सबै भन्दा ठुलो दल बनेको छ भने माओवादीका १३, काङ्ग्रेसको १२, एमालेको ११, जनता समाजवादी पार्टीको १ र लोकतान्त्रिक समाजवादिको १ प्रदेश सभा सदस्य छन् । शुक्रबार दुई मन्त्री नियुक्त भएसंगै नेकपा एसकाको भागमा चार मन्त्री र तीन राज्यमन्त्री पुगेको छ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top