×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

गुलशन झा बने ओडिआई खेल्ने कान्छा एसोसिएट खेलाडी

२ आश्विन २०७८

२ असाेज, काठमाडाैँ ।

नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झा ओडिआई खेल्ने इतिहासकै कान्छा एसोसिएट खेलाडी बनेका छन् ।

Advertisement

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै उनले याे कीर्तिमान बनाएका हुन् ।

उनी इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू गर्ने कीर्तिमान लेखाएका छन् । गुलशनले शुक्रबार १५ वर्ष २ सय १२ दिनमा अमेरिकाविरुद्ध डेब्यू गरेका हुन् ।

यसअघि नेपालबाट सबैभन्दा कम उमेरमा ओडिआईमा डेब्यू गर्ने कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो । रोहितले १५ वर्ष ३ सय ३५ दिनको हुँदा सन् २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । कुशल मल्लले १५ वर्ष ३ सय ४० दिनको हुँदा २०२० फेब्रुअरी ८ मा अमेरिकाविरुद्धनै कीर्तिपुर मैदानमा डेब्यू गरेका थिए ।

विश्व ओडिआई क्रिकेटमा सबैभन्दा कम उमेरमा डेब्यू गर्ने कीर्तिमान पाकिस्तानका पूर्व खेलाडी हसन राजाको नाममा छ । ब्याट्सम्यान हसन राजाले १४ वर्ष २ सय ३३ दिनको उमेरमा जिम्बावेविरुद्ध १९९६ अक्टोबर ३० मा अक्टोबरमा डेब्यू गरेका थिए । दोस्रो स्थानमा बंगलादेशका मध्यगतिका बलर मोहम्मद शारिफ छन् । शारिफले २००१ अप्रिल ७ मा जिम्बावेविरुद्ध हरारेमा १५ वर्ष १ सय १६ दिनको उमेरमा डेब्यू गरेका थिए ।

 ब्याटिङमा नेपालले सबैलाई सरप्राइज दिँदै गुलशनलाई छैटौं नम्बरमा गराएको थियो । गुलशनले ५३ बलमा २ चौका र १ छक्का सहित २८ रनको योगदान दिएका थिए । बलिङमा भने ३ ओभरमा ३१ रन खर्चिन पुगे ।

Advertisement

नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको भयो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top