फिलिपिन्स विरुद्ध नेपाललाई एक गोलको अग्रता

१ असोज ७८, शनिबार

२ असोज, एजेन्सी।

Advertisement

एएफसी महिला एसियन कप–२०२२ छनोट  अन्तर्गत  फिलिपिन्स विरुद्धको खेलमा नेपालले  १०औं मिनेटमा एक गोलको अग्रता लिएको छ ।नेपालको तर्फबाट विमला चौधरीले हेडमार्फत उत्कृष्ट गोल गरेकी हुन् ।

समूह एफमा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा भइरहेको छ । फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ भने फिलिपिन्स ६८औं स्थानमा रहेको छ ।

Advertisement

समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top