×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वप्रकाशको प्रस्तावः राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटकसम्म मात्रै बन्न मिल्ने प्रावधान राखौं

३ आश्विन २०७८

३ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता सञ्चालनका लागि निश्चित अवधि तोक्नुपर्ने बताएका छन्।

Advertisement
Advertisement

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने उनको प्रस्ताव छ। आइतबार झापाको विर्तामोडमा ’महामन्त्री पदको अवधारणापत्र’ सार्वजनिक गर्ने क्रममा शर्माले भने,‘राष्ट्रपति १ पटक भन्दा हुन नपाउने व्यवस्था गरौं। प्रधानमन्त्री २ पटक भन्दा बढी हुन नपाउने व्यवस्था गरौं।’

यस्तै, एउटा व्यक्ति मन्त्री ३ पटक र सांसद ४ पटक भन्दा हुन नपाउने संविधानमा प्रावधान राख्न उनले प्रस्ताव गरे।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top