यही हप्ताभित्र सरकारमा जान्छौं : माधव नेपाल

३ असोज, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यहि साताभित्र सरकारमा सहभागी हुने दोहो¥याएका छन् ।

पोखरामा प्रदेश कमिटी कार्यालय उद्घाटनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारमा गएर जनताका समस्याहरू सम्बोधन गर्ने दावी गरे ।

‘यहि हप्ताभित्र केन्द्रीय सरकारमा सहभागी हुनेछौं । जसले जे सुकै प्रचार गरोस्, पहिले नियुक्तिमा आसेपासेलाई पठाइएको थियो । हामी ति सबैबाट मुक्त भएर उचित व्यवस्थापन गर्छौं । राम्रा मान्छे छानेर पठाउछौं,’ उनले भने ।

नेपालले चुनावसम्म गठबन्धन कायम रहने बताए । ‘अबको चुनावसम्म हामी ५ मोर्चाको गठबन्धनलाई मजबुत बनाउने छौं । इमान्दार कार्यकर्ताहरु हामीसँग गोलबन्द भएका छन् ।

देशभरीको पीडितहरु एकबद्ध भएका छौं,’ उनले भने, ‘यो कदम जनताका लागि हो । क्रान्ती र परिवर्तनका लागि हो । कत्तिपनि विचलित हुने छैनौं ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top