धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

विराटनगर,साउन १
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ।

Advertisement

निमोनिया भएपछि काठमाण्डौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका सुब्बाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे निधन भएको उनका पिएसओ देवहाङ राईले जानकारी दिए।

उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्। सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।मृतक सुब्बाका श्रीमती र छोरा छन्। ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top