×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुटवलका मेयरलाई पहिरो पीडितले हाने मुक्का

४ आश्विन २०७८

४ असोज, बुटवल ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। सोमबार बाढि प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् ।

Advertisement
Advertisement

एक्कासी एक युवकले सुवेदीमाथि मुक्का प्रहार गरेपछि प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएर भगाएका थिए । त्यसक्रममा स्थानीयले मेयरमाथि आक्रोशित हुँदै नारा लगाएका थिए । अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन्।

बाढिपहिरो पीडितलाई लामो समयसम्म पालिकाले कुनै वास्ता नगरेको कारण आक्रोशित युवकले मेयरमाथि हातापात गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । अझै त्यहाँ पहिरोको जोखिम उच्च रहेको स्थानीयहरु बताउँछन् ।

Advertisement

 

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top