×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्यारिटास नेपालद्वारा इटहरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

४ आश्विन २०७८

४ असोज, इटहरी ।
क्यारिटास नेपालले इटहरी अस्पताललाई पाँच लाख वयासी हजार वरावरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका बिच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य समाग्री प्रदान गरेकी हुन् ।

क्यारितासले १० थान सेमि फोल्टिड वेड र म्याटे«स,१० पिस ब्यालाङ्गकेट,२सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स,सय थान पिपिइ सेट,७८ वोत्तल सेनिटाइजर,२० प्याकेट सर्जिकल ग्लोब्स,१सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट,२० वटा पल्स अक्सिमिटर,पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो । उपप्रमुख गौतमले क्यारिटासको सहयोग वाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने वताउदै धन्यवाद ब्यक्त गरिन् ।

Advertisement
Advertisement

Advertisement

इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समाग्रीले निक्कै सहयोग पुग्ने बताए । क्यारिटास नेपालका पोखरेलले क्यारिटास विपदका वेलामा स्थानीय सरकार सँग सँगै रहेको बताए । उनले कोभिडसँग जुध्न ११जिल्लामा १० करोड वरावरको स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top