×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा (एस )२६ दिनसम्म चुनाव चिन्ह विहीन, कलम छापमा माधवको जोड

५ आश्विन २०७८

५ असोज, काठमाडौं ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता भएको २७औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ ।

Advertisement
Advertisement

चुनाव चिन्ह बिना नै ९ भदौमा दर्ता भएको नेकपा (एस)ले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जाने सम्भावना रहेको बुझिएको छ ।

पाटी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएकाले आजबाट सुरु हुने पहिलो केन्द्रीय कमिटी बैठकले सो बारेमा निर्णय लिन सक्नेछ ।

‘राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाजीले कलम चिन्हवाट नै लडेर बिजय हुनु भएको छ, स्वतन्त्र भने पनि उहाँलाई हाम्रो समर्थन थियो,’ नेपालले भन्दै आएका छन्, ‘राष्ट्रियसभाबाट स्थापित भइसकेको कलम चिन्हलाई नै पार्टीको चुनाव चिन्ह बनाउँदा ठिक हुन सक्छ, त्यसबारेमा छलफल गर्नुपर्छ ।’

Advertisement

आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय कमिटीले चुनाव चिन्ह, सांगठनिक संरचना र भावी कार्यदिशा र रणनीतिक योजनासहित राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल सुरु गर्दैछ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top