नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा

४ असोज ७८, मंगलबार

५ असोज, काठमाडौं ।

Advertisement

नापोली इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४–० गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

Advertisement

नापोलीको जितमा भिक्टर ओसिम्हेन, अमिर राहमनी, कालिडोउ कौलिबालि र हिर्भीङ लोजानोले गोल गरे ।

जितसँगै नापोलीले ४ खेलमा १२ अंक जोडेको छ । उडीनेजे ७ अंक जोडेर आठौँ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top