बढ्यो सुनचाँदीको मूल्य

५ असोज, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

सोमबार छापावाल सुन प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ७५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १४० कायम गरिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १३५ थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top