काजाकिस्तानमा गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु

४ असोज ७८, मंगलबार

५ असाेज, एजेन्सी ।

Advertisement

काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सोमबार भएको गोली हानाहानमा दुई प्रहरी अधिकारी र अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले रुसी समाचार एजेन्सीले जारी गरेको बयानमा बताएका छन् ।

प्रहरीका अनुसार निष्काशन सूचनामा कार्यरत व्यक्तिले चलाएको गोली लागी दुई प्रहरी र अन्य तीनको मृत्यु भएको हो ।एएफपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top