लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं: लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो ।

ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ ।

उनीहरूले चकटी र डायरीसहितका विभिन्न किसिमका हस्तकलाका सामग्रीभित्र चरेस राखेर हस्तकलाको सामानको रूपमा विदेश पठाउने गरेको खुलेको हो ।

ब्युरोले अनुसन्धानका क्रममा उनीहरूले हस्तकलाको ती सामानमा प्रयोग गरेर चरेसलाई विदेश पठाउँदै आएको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top