थप १,४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

६ असोज, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

Advertisement

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना निको भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० जना पुगेको छ । निको हुने दर ९८.९ प्रतिशत रहेको छ ।

यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top