क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

विराटनगर,साउन २
नेपाली राष्ट्रिय त्रिकेट टिमका भेट्रान बलर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् ।नेपाल युरोप भ्रमणमा जानु अघि बुधबार उनले पत्रकार सम्मेलनमा आफुले सन्यास लिने निर्णय सुनाएका हुन् ।

नेपालले नेदरल्यान्ड्ससँग खेल्ने पहिलो एकदिवसीय खेल नै शक्तिका लागि नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ भने त्यस लगतै साउन १६ र १८ मा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय श्रृखला खेल्नेछ ।

उनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा रहेको पनि बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top