सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

९ असाेज, काठमाडौं ।

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको पाङ्गटाङ्ग केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ्ग केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.