×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

ओझेलमा परेका अनुहार एमाले विभाजनपछि फेरि ‘फ्रन्ट’मा

११ आश्विन २०७८

११ असोज, काठमाडौं ।

हरेकजसो पार्टीमा चर्चामा आइरहने सीमित नामहरु हुन्छन्। कतिपय यस्ता नेताहरु हुन्छन्, जो ओझेलमै परिरहेका हुन्छन्। उनीहरु दैनन्दिन समाचारका पात्र बनेका हुँदैनन्, अन्तर्वार्ताहरुमा भेटिँदैनन्। उनीहरुले चर्चा पाउन केही उथलपुथल हुनुपर्छ।

Advertisement
Advertisement

पछिल्लो समय एमाले विभाजनपछि थुप्रै ओझेलका पात्रहरुले चर्चा पाएका छन्। नवगठित नेकपा एकीकृत समाजवादीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।

एकीकृत समाजवादीमा ठूलो संख्यामा पदाधिकारी चयन गरिएको छ। समावेशी बनाउने प्रयत्न गरिएको भनिए पनि कतिपय समुदायको प्रतिनिधित्व हुन सकेको छैन। तर, ती पदका लागि थुप्रै नयाँ अनुहार देख्न सकिन्छ, जो एमालेमा थिएनन्।

Advertisement

सो पार्टीमा माधवकुमार नेपालको नेतृत्वमा सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिवसहितको पदाधिकारी बनाइएको छ। जसका कारण लामो समयदेखि ओझेलमा परेका नेताहरुको पुनः चर्चा सुरु भएको हो। यसरी फ्रन्टमा आएका कतिपय नेता कुनै समयमा चर्चित भएपनि कालान्तरमा विभिन्न कारणले ओझेलमा परेका थिए।

भर्खरको समाचार

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

सम्बन्धित खबरहरु

Scroll to Top