पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनीषा कोइरालाबीच भेटवार्ता

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

Advertisement

पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेकी छन् ।

शाह र कोइरालाबीच शनिबार राति भेटघाट भएको पुष्टि गर्दै अभिनेत्री कोइरालाले सामाजिक सञ्जाल फेसबुकबाट तस्वीर सार्वजनिक गरेकी छन् । भेटमा के विषय कुराकानी भयो भन्ने खुलाइएको छैन ।

Advertisement

तर मनिषाले फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन्। जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top