चीनले नेपाली भूमि मिचेको भन्दै लोसपाका युवाले गरे विराेध प्रदर्शन

१२ असाेज, काठमाडौं ।

Advertisement

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा) निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आज लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले माइतीघरमा विरोध प्रर्दशन गरेकाे हाे ।

उनीहरुले चीनद्वारा नेपाली भूमि अतिक्रमण सम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गर्न पनि माग गरेका छन् । साथै कोरोना महामारीका कारण स्वदेश फर्केर जान नपाएका चीनमा चिकित्साशास्त्र लगायतका विषय पढिरहेका नेपाली विद्यार्थीको विषयमा पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top