×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलाई मन्त्री बन्ने रहर छैन : उपेन्द्र यादव

१२ आश्विन २०७८

१२ असाेज, काठमाडाैँ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री बन्ने रहर नभएको बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् ।

Advertisement
Advertisement

उनले भने, ‘मलाई मन्त्री हुने रहर छैन, पहिले पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु । म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवाबाहेक २४ मन्त्रालयमा ४ दललाई समानरुपमा सहभागी गराउनुपर्ने जसपाको अडान रहेको यादवको भनाइ छ ।

यसरी २४ मन्त्रालय बराबरी भाग लगाउने हो भने अब नेपाली काँग्रेसबाट तीन जना मात्रै मन्त्री थप्न पाइन्छ भने माओवादीबाट ४ जना मन्त्री बन्न पाउने छन् । बराबरीका आधारमा भागवण्डा गर्दा माधव नेपाल र उपेन्द्र यादवको पार्टीबाट भने ६ / ६ जना मन्त्री हुन पाउँछन् ।

Advertisement

यद्यपी दलहरुले कतिवटा र कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागिसकेको छैन ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top