नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१२ असोज ७८, बुधबार

१२ असाेज, काठमाडाैँ ।
साताको तेस्रो दिन धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक ऐक्सचेन्ज परिसूचक २६८३.६० बिन्दुबाट सुरु भएको शेयर कारोबार २६१.२९ बिन्दुमा रोकिएको हो ।

शेयर कारोबार नेप्से परिसूचक २.६१ प्रतिशतले घटेको हो । नेप्से परिसुचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको हो । त्यस्तै नेप्से परिसूचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ११.४२ अंकले घटेर ४९४.९१ बिन्दुमा पुगेको छ । कूल २१८ वटा कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १३ उपसमूह मध्ये सबै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै बैकिङ १.८९ , ट्रेडिङ २.६३, होटल तथा पर्यटन ०.७८, बिकाश बैंक ३.१५, हाईड्रो पावर ४.७४, फाइनान्स ७.३७, नन लाईफ ईन्स्योरेनस २.७८, उत्पादन १.४, अन्य १.८४, माईक्रोफाइनान्स २.२३, जिवन बीमा २.९ , म्युचल फण्ड १.१६, इन्भेष्टमेन्ट ३.९३ प्रतिशतले घटेको छ ।

मंगलबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबर कारोबार भएको हो । आज पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय ५३ रुपैयाँ पुगेको छ भने नेपाल हाईड्रो डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको शे यरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही निरन्तर रहेको छ । अघिल्ला दिनमा जस्तै मंगलबार पनि बजार उतरचढाब देखिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top