×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

आईपीएल : पन्जाबमाथि मुम्बईको जित

१३ आश्विन २०७८

१२ असाेज, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।  जितसँगै मुम्बई अंक तालिका पाँचौं स्थानमा उक्लिएको छ ।

Advertisement
Advertisement

मंगलबार आबूधाबीमा भएकाे खेलमा जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा हार्दिक पान्ड्याले ३० बलमा ४ चौका र २ छक्का सहित अविजित ४० रनको योगदान दिए । काइलन पोलार्डले ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । सौरभ तिवारी ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४५ रन बनाए । कप्तान रोहित शर्मा ८, क्विन्टन डि कक २७ र सूर्यकुमार यादव शून्यमा आउट भए ।

पन्जाबका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी र नाथन एलिसले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । पन्जाबका एडेन माक्ररमले २९ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए । दीपह हुड्डा २६ बलमा १ चौका र १ छक्का सहित २८ रन जोडे । ओपनर तथा कप्तान लोकेश राहुल २१, मन्दीप सिंह १५, क्रिस गेल १ र निकोलस पुरन २ रनमा आउट भए । हरप्रीत ब्रार १४ र नाथन एलिस ६ रनमा अविजित रहे ।

मुम्बईका काइरन पोलार्डले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । पोलार्डनै खेलमा प्लेयर अफ द म्याच चुनिए । जस्प्रित बुमराहले २, क्रुनाल पान्ड्या र राहुल चाहरले १–१ विकेट लिए । मुम्बईले अव शनिबार दिल्ली क्यापिटल्ससँग शारजाहमा खेल्नेछ । पन्जाबले शुक्रबार कोलकातामा दुबईसँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top