×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बानेश्वरमा अश्रु ग्यास प्रहार, करिब आधा दर्जन घाइते

५ श्रावण २०७५

डा.गोविन्द केसीको समर्थनमा नागरिक अगुवाहरुले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

बानेश्वरमा निषेधित क्षेत्र तोडन खोज्दा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस प्रहार गरेकोे हो । अश्रुग्यास प्रहार बाट करिब आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् ।

Advertisement
Advertisement

नागरिक समाजका अगुवाहरुले डा.गोविन्द केसीको पक्षमा कार्यक्रम गर्ने क्रममा नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मिसिएपछि तनावग्रत भएको थियो । लगत्तै ग्यास प्रहार गरेको थियो ।

उक्त कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडी पुर्व प्रधानन्यायाधिस शुशीला कार्की, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र , मनिसा कोइराला , नागरिक अगुवा श्याम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

सो स्थानमा प्रहरी र प्रदर्शनकारी बिच ढुंगा हानाहान पनि भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top