सर्वदलीय बैठकमा नेताहरुले भने – एमाले सम्वादबाट भाग्न खोज्यो

१४ असोज, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको बताएका छन् ।

बुधबार बालुवाटारमा भएकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवा र सहभागी दलहरुले एमाले वार्ताबाट भाग्न खोजेको बताएका हुन् ।

Advertisement

उनीहरुले संसदलाई निर्वाध रुपमा अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top