×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

 थाइल्यान्डमा नेपाललाई सफलता

६ श्रावण २०७५

थाइल्यान्डको बैंककमा सम्पन्न बालबालिकाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता एसिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस–२०१८ मा नेपाली बालक युनिक पराजुलीले एसिया प्यासिफिक जुनियर प्रिन्स–२०१८ को उपाधि जितेका छन्।

Advertisement
Advertisement

प्रतियोगितामा सिनियर प्रिन्सतर्फ १३ वर्षीय प्रनिश खड्काले सेकेन्ड रनर्सअपको उपाधि पाए। थाइल्यान्डको फुकेटमा सम्पन्न अर्को अन्तर्राष्ट्रिय बालबालिकाको प्रतियोगिता इन्टरनेसनल किड्स अफ द इयर–२०१८ मा ८ वर्षीया बालिका रिब्या तण्डुकार सेकेन्ड रनर्सअप भएकी छिन्। सिनियरतर्फ पलिस्ता महर्जन पनि सेकेन्ड रनर्सअप भइन्।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top