जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा-सुविधाको कार्यान्वयन गर्न राष्ट्रपतिको आह्वान

१५ असोज, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा–सुविधाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेकी छन् ।

‘अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले जेष्ठ नागरिक स्वास्थ्य बिमा‚सामाजिक सुरक्षा भत्तालगायत सेवा–सुविधाको प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न भनेकी हुन्।

ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न सामूहिक प्रयासको खाँचो रहेको उनले औँल्याएकी छन् ।

संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top