दशैंको टीका: कुन देशमा कति बजे साइत ? (सूचीसहित)

१६ असाेज, काठमाडौं ।

Advertisement

अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विभिन्न देशका लागि यो बर्षको दसैं टीकाको साईत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातनधर्मावलम्बीहरुबाट दसैँ टिकाको साइतबार जिज्ञासा राखेका कारण समितको विहीबार बसेको बैठकले देश-ठाउँ अनुसारको साइत सार्वजनिक गरेको हो ।

Advertisement

समितिले टिकाको निमित्त सबैभन्दा उपयुक्त समयका रुपमा निर्धारण गरिएको र सो दिन आफ्नो अनुकुल समयमा टिका लगाउन सक्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top