×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोठालालाई बाघले घेर्याे, उद्धारका लागि सेनासहितको टोली जाँदै

१६ आश्विन २०७८

१६ असाेज, नेपालगञ्ज।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले केही मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेको हो ।

Advertisement
Advertisement

बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउनरुखमा चढिरहेको स्थानीय वासिन्दा चन्दा लामाले जानकारी दिइन् ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताए ।

Advertisement

दुई साता अघि सोही ठाउँमा पाटे बाघले एकजना भारतीय नागरिकलाई मारेपछि बाघ नियन्त्रणमा लिन खोजेपनि सफलता मिलेको छैन । बाघ नियन्त्रणमा लिनका लागि दुई वटा हात्ती र सेनाको टोली खटाईएको छ । सो स्थानमा चारवटा पाटे बाघ रहेको पुष्टि त्यहाँ राखिएको क्यामेराबाट भएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top