×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

यो वर्षको अगस्ट १४२ वर्ष यताकै छैटौं गर्मी महिना

१७ आश्विन २०७८

१७ असोज, एजेन्सी ।

अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तपाईले कत्तिको गर्मी महशुस गर्नुभयो ? यस बारेमा तपाइँले ख्याल नगरे पनि मौसमविद्हरुले भने गर्मी बढेको विषयमा निकै चासो देखाएका छन् । किनकी, जलवाय विज्ञहरुका अनुसार यो वर्षको अगस्ट निकै गर्मी महिनामध्येको एक हो ।

Advertisement
Advertisement

यो वर्षको अगस्ट पृथ्वीमा विगत १४२ वर्षमा भएका अत्यधिक गर्मी महिनामध्येको छैटौं गर्मी महिना भएको अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायु प्रशासनअन्तर्गतको वातावरण सूचनाका लागि राष्ट्रिय केन्द्र एनसीइआईले जनाएको छ ।

यो अगस्टमा विश्वव्यापी सतही तापमान २० औं शताब्दीमा रेकर्ड भएको औषत १५ दशमलब ६ डिग्री सेल्सियस भन्दा ० दशमलब ९० माथि छ । भूमिको सतहको तापक्रमलाई मात्र तुलना गर्ने हो भने सन् २०२१ को अगस्ट सन् २०१६ को अगस्टपछि दोस्रो तातो महिना हो ।

सन् २००९ पछि सामान्यभन्दा तातो हुने महिनाहरू बारम्बार बढिरहेका छन् । एनसीइआईको तथ्यांकअनुसार सन् २००९ पछि गर्मी बढेका अगस्ट महिनाको संख्या १० पुगेको छ ।

Advertisement
Advertisement

वर्षेनी रेकर्ड नै तोड्ने गरी सतही तापमान बढ्नुमा उत्तरी आंक्षाशको तापमानमा भएको सामान्य बृद्धि हो, ’ एनसीइआईले भनेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top