एमालेको विधान संशोधनको मस्यौदा सर्वसम्मत पारित

१७ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेको विधान महाधिवेशनले संगठनात्मक तथा राजनीतिक विधान संशोधनको मस्यौदा सर्वसम्मतले पारित गरेको छ ।

ललितपुरको गोदावरीमा शुक्रबारबाट शुरु भएको एमालेको पहिलो विधान महाधिवेशनले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमा उठाइएका प्रश्नहरूको जवाफ नेताहरूले दिएपछि प्रस्ताव सर्वसम्मत पारित गरिएको हो ।

Advertisement

यसैगरी १७ बुँदे समसामयिक राजनीति प्रतिवेदन पनि पारित भएको छ । विधान महाधिवेशनले १० औँ महाधिवेशनका लागि बिजय सुब्बको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top