ईपीएल : लगातार चौंथो जितसँगै चितवन क्वालिफायरमा

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

लगातार चौंथो जितसँगै चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायरमा स्थान बनाएको छ।

आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ५ विकेटले पराजित गर्दै चितवनले क्वालिफायरमा स्थान पक्का गरेको हो।

जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो।

चितवनका ओपनर मोहम्मद शाहजादले ३५ रनको योगदान दिए । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यता, भीम सार्की २७ रनमा क्याच आउट भए । मलेसिया युवा स्टार विरनदीपले १३ रन बनाए। दीलिप नाथ १६ र राजेश पुलामी मगर ६ रनमा अविजित रहे।

डेब्यू खेल खेलेका युवा ब्याटर खडक बोहरा शून्यमा क्याच आउट भए। करिज जन्नत १ रनमा क्याच भए।

ललितपुरका रिजन ढकाल र आजमतुल्लाह ओमरजाईले २÷२ विकेट लिए। योगेन्द्रसिंह कार्कीले १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top